बल्ड क्यान्सर बिरामी ४ बर्षका प्रसान्त महतराको स्वास्थ्य अवस्थाको जानकारी लिदै र केहि आर्थिक सहयोग

निजि सचिवालय

Jul 25, 2022

प्रतिनिधि सभा सदस्य मानिनीय अभिषेक प्रताप शाहले बल्ड क्यान्सर बिरामी ४ बर्षका प्रसान्त महतरा संग आज कान्ति बाल हस्पिटल पुगेर स्वास्थ्य अवस्था बारेमा जानकारी लिनु भएको छ । महतारा हाल काठमाडौं स्थित कान्तीबाल अस्पतालमा उपचाररत छन् । उनलाई क्यान्सरको पहिलो स्टेज रहेको र ३ वर्ष सम्म केमो थेरापी चल्ने उनको आमाले जानकारी दिनु भएको छ । मानिनीय संसद शाहले केहि आर्थिक सहयोग समेत गर्नु भएको छ भने हर सम्भव सहयोग गर्न सबैलाई आग्रह समेत गर्नु भएको छ । उहाले सरोकार वाला निकाए संग बाबुको उपाचार्थ सहयोग गर्न सिफारिस गर्ने समेत प्रतिबद्धता जाहेर गर्नु भयो । शाहले बाबु संग भेट पश्चात उनको उपाचार्थ स्वास्थ्य कर्मी संग कुरा-कानी समेत गर्नु भयो भने बच्चाको परिवारको आर्थिक अवस्था खासै बलियो नरहेकोले विशेष सहयोग गरिदिन अनुरोध गर्नु भयो । शाह बच्चाको अवस्था बुझेर भोलि नै जिल्ला फर्किदै हुनुन्छ ।

यो पोस्टमा समावेश गरिएको तस्वीरहरुमा प्रतिलिपि अधिकार(public) छ . समाचार तथा अन्य प्रयोजनका लागि प्रयोग गर्न सकिने छ तर गलत अर्थ नलाग्ने गरि .

अभिषेक प्रताप शाहक निजि सचिवालय

Related News

Technology Partner: LGM Nepal Maintained By Abhishek Pratap shah सचिवालय